सनराइज बैंकद्वारा पीपीई हस्तान्तरण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको बढिरहेको जोखिमलाई मध्यनजर गर्दै सनराइज बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण कार्र्य निरन्तरता दिँदै आएको छ । यसअन्तर्गत बैंकले मध्यपुर हस्पिटल, ठिमी र श्री मेमोरियल हस्पिटल, बनेपालाई १२ थानको दरले पीपीई उपलब्ध गराएको छ । साथै २ हजार ५ सय मास्क मध्यपुर हस्पिटललाई हस्तान्तरण गरेको छ । … Continue reading सनराइज बैंकद्वारा पीपीई हस्तान्तरण